Home Breaking News अखिल क्रान्तिकारी आरुघाट गाउँपालिकामा ढकाल अध्यक्ष

अखिल क्रान्तिकारी आरुघाट गाउँपालिकामा ढकाल अध्यक्ष

बिहिबार, भदौ ३१, २०७८
0
177

गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिकामा अखिल क्रान्तिकारी विद्यार्थी सँगठनकाे अध्यक्षमा राजकुमार ढकाल चयन भएका छन् । बुधबार आरुघाटकाे भीमाेदिय बहुमुखि क्याम्पसमा भएकाे विद्यार्थिहरुकाे भेलाले ५५ सदस्यीय पालिका स्तरीय समिति निर्माण गरेकाे हाे । भेलालाइ माअाेवादी केन्द्रका नेताहरुले सम्बाेधन गरेका थिए ।

NO COMMENTS