Home Breaking News एमाले पार्टीमा गाेरखाका १७ जना प्रदेश सदस्य

एमाले पार्टीमा गाेरखाका १७ जना प्रदेश सदस्य

बुधबार, कार्तिक २४, २०७८
0
159

गोरखा २४, कात्तिक । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यमा गोरखा जिल्लाबाट १७ जना मनोनित भएका छन् । प्रदेश कमिटी सचिवालयको १२ औं बैठक तथा प्रदेश कमिटीको ८ औं पूर्ण बैठकले गोरखा जिल्लाका १७ जना भएका नेकपा एमालेले बताएकाे छ ।

गोरखाबाट प्रदेश कमिटीमा मनोनित हुनेहरुमा देवराज श्रेष्ठ, कमल दानी , फम्फा खत्री, बिपिन मल्ल, सुवास अधिकारी, कृष्णवावु कुँवर, बुद्धिप्रसाद दवाडी, कुलबहादुर गुरुङ, भीमबहादुर धमला, ओमबहादुर बराकोटी, टिकानारायण श्रेष्ठ रहेका छन् ।  हरी भट्ट, दिनेश तमू, सुरेन्द्र बि.क, राजु रानामगर र गोपाल पाण्डेलाई पनि बैठकले प्रदेश कमिटी सदस्यमा मनोनित गरेको एमालेले जनाएको छ ।

जिल्लाबाट प्रदेश संगठन कमिटी सचिवालयमा गोरखाबाट प्रेम गुरुङ, बाबुराम थापा, सम्झना देवकोटालाई चयन गरिएको एमाले पार्टीले जनाएको छ ।

NO COMMENTS