Home Breaking News चुमनुब्रीमा माओवादी केन्द्रकाे अग्रता

चुमनुब्रीमा माओवादी केन्द्रकाे अग्रता

बिहिबार, जेष्ठ ५, २०७९
0
277

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रका उम्मेदवारद्वय निमा लामा र लक्ष्मी गुरुङकाे अग्रता कायमै रहेकाे छ ।

लामाले ७८० मत प्राप्त गर्दा नेपाली काँग्रेसका धन बहादुर गुरुङले ६०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सुक बहादुर गुरुङले ४५ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र की उम्मेदवार लक्ष्मी गुरुङले ८९३ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी मेताेक छाेकी लामाले ४७२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदार सानु गुरुङले ३८ मत प्राप्त गरेकी छन् ।  जनता समाजवादी पार्टीका करसाङ छुटेन लामाले ४ मत प्राप्त गरेका छन् ।

NO COMMENTS