Home Breaking News स्क्रब टाईफस विरामीकाे एन्टिजेन परीक्षण गर्दा काेराना पाेजेटिभ

स्क्रब टाईफस विरामीकाे एन्टिजेन परीक्षण गर्दा काेराना पाेजेटिभ

मङ्लबार, साउन ३, २०७९
0
243

गाेरखा । स्क्रब टाईफसका कारण विरामी परेकी पालुङटार नगरपालिका घर भएकी २१ बर्षिया युवतीमा एन्टिजेन परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे गाेरखा अस्पतालले जानकारी दिएकाे छ ।

बिरामी भएर स्वास्थ्य परिक्षण गर्न अस्पताल आएकी आएकी  युवतीमा काेराेना पुष्टि भएपछि साेमबार नै सुरक्षित तरिकाले बस्ने गरि घर पठाइएको अस्पतालले जनाएको छ ।

NO COMMENTS