Home शिक्षा पालुङटार नगरपालिका वडा नम्बर २ ले विद्यार्थिकाे दिवा खाजामा १० रुपैयाँ थप...

पालुङटार नगरपालिका वडा नम्बर २ ले विद्यार्थिकाे दिवा खाजामा १० रुपैयाँ थप गर्ने

मङ्लबार, साउन २४, २०७९
0
269

पदस्थापन कार्यक्रमकाे झलक

गाेरखा । जिल्लाकाे पालुङ्टार  नगरपालिका वडा नं-२ का सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरूको दिवाखाजामा प्राप्त रू. १५ मा प्रति विद्यार्थी रु. १० थप गरी रु. २५ पुर्याउने भएकाे छ ।

वडाध्यक्ष वडा सदस्यहरूको पदस्थापनका समयमा आर्थिक वर्ष २०७९|०८० देखि १ -५ सम्मका विद्यार्थीहरुका लागि खाजा रकम थप गर्ने निर्णय गरेकाे हाे । विद्यार्थी सँख्याका आधारमा रकम थप गरी दिने याेजना रहेकाे वडा अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

NO COMMENTS