Home Breaking News नेपाल बन्दकाे हल्लाले सवारी आवागमन ठम्प

नेपाल बन्दकाे हल्लाले सवारी आवागमन ठम्प

मङ्लबार, भदौ ७, २०७९
0
154

गाेरखा । विभिन्न पार्टीले गरेकाे नेपाल बन्द आह्वानले जिल्लामा सवारी साधन आवागमन ठप्प भएकाे छ ।

जिल्लाकाे ग्रामीण भेक तर्फ जाने र ग्रामीण भेकबाट बजार तर्फ आउने सवारी चलेका छैनन् । जिल्लाबाट देशका विभिन्न भागका लागि छुट्ने सवारी साधनहरु समेत छुटेका छैनन् ।

NO COMMENTS