तनहुँ । जिल्लाकाे बन्दिपुर गाउँपालिका वडा नम्बर ४ स्थित विमलनगर पुल मुनि ढुङ्गा माथि नदिले बगाएर छाेडेकाे अवस्थामा एउटा शव भेटिएकाे छ ।
सडेगलेकाे अवस्थामा रहेकाे शवलाइ मुचुल्का उठाइ दमाैली लगिएकाे इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएकाे छ ।
साँकेतिक तस्वीर