Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाज मर्स्याङ्दी नदिमा वेवारिसे शव भेटियाे By मनासलु - बिहिबार, असाेज ६, २०७९ प्रकाशित मिति : 0 177 साँकेतिक तस्वीर तनहुँ । जिल्लाकाे बन्दिपुर गाउँपालिका वडा नम्बर ४ स्थित विमलनगर पुल मुनि ढुङ्गा माथि नदिले बगाएर छाेडेकाे अवस्थामा एउटा शव भेटिएकाे छ । सडेगलेकाे अवस्थामा रहेकाे शवलाइ मुचुल्का उठाइ दमाैली लगिएकाे इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएकाे छ ।