१
बिजुली चम्क्याे
गड्याङ गुडुङ
तर्सीए सबै ।
२
कालाे अाकाश
हिमालमा सेताम्मे
हिउँ परेछ ।
३
पहाडी भूमी
पानी परीरहेकाे
दङ्ग परेका ।
४
तराइ भर
अमृत बन्दै पानी
रमाए सबै ।
५
चिसाे बतास
हावा चलिरहेकाे
के पाे हुनी हाे ? धुर्व गजुरेल






