गाेरखा । जिल्लामा आज महिला ६० र पुरुष ६१ जना गरी १२१ जना काेराेना सङक्रमितहरु थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेकाे विज्ञप्तीमा साे कुरा उल्लेख छ । जिल्लामा काेराेना सङक्रमितकाे सङ्ख्या एक हजार एक जना पुगेकाे छ भने २६ जनाले ज्यान गुमाएका छन् ।






