राष्ट्रिय सभा निर्वाचनमा बाम लाेकतान्त्रिक प्यानलका तीन जना विजयी

बुधबार, माघ १२, २०७८
0
182
गाेरखा । राष्ट्रिय सभा सदस्य निर्वाचन गण्डकी प्रदेशमा आज सम्पन्न निर्वाचनमा बाम लाेकतान्त्रिक प्यानलका तीन जना विजयी भएका छन् । गाेरखा घर भएका भुवन सुनार र कमला पन्त , तनहुँ घर भएका शुरेश आले मगर  बिजयी भएका हुन् । पन्त काँग्रेसबाट, सुनार र आले मगर माअाेवादी केन्द्रबाट उम्मेदवार रहेका थिए ।
उनिहरुले प्राप्त गरेकाे मत अँकभार यस प्रकार रहेकाे छ ।
शुरेसकुमार आलेमगर – ३०९६ मत ।
कमला पन्त – ३०८४ मत ।
भुवनबहादुर सुनार – ३०८४ मत ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here