शिक्षक सेवा आयाेगकाे चार जिल्लाकाे केन्द्र तनहुँ निर्धारण

सोमवार, फाल्गुन ९, २०७८
0
142

गाेरखा । शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ । आयोगले आइतबार चैत १९ गते हुने प्राथमिक तह खुल्ला तर्फको लागि परीक्षा केन्द्र तोकेको हो ।

आयोगका अनुसार गण्डकी प्रदेशका चार जिल्लाका लागि तनहुँ केन्द्र तोकिएको छ । मनाङ, गोरखा, कास्की र नवलपुरका परीक्षार्थीका लागि तनहुँ परीक्षा केन्द्र कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here