भूकम्प स्मृति दिवसका दिन बारपाक सुलिकाेटमा सार्वजनिक विदा

शुक्रबार, बैशाख ९, २०७९
0
100
बारपाक सुलिकाेट गाउँपालिकाकाे प्रशासनिक भवन ।

गाेरखा। भूकम्प स्मृति दिवसका दिन बारपाक सुलिकाेट गाउँपालिकाले सार्वजनिक विदा घाेषणा गरेकाे छ । २०७२ सालमा  बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा ज्यान गुमाएका नागरिकहरुकाे स्मृतिमा बिदा दिइएको गाउँपालिका ले जनाएकाे छ ।

गाउँपालिकाले शुक्रवार सुचना जारी गरी शुक्रबार  बिदा दिने निर्णय सार्वजनिक  गरेको हो । बारपाकमा भुकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए र थुप्रै भाैतिक सँरचनाहरु क्षती पुगेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here