काँग्रेस र माओवादी २, जसपा १ वडामा विजयी

शनिबार, बैशाख ३१, २०७९
0
195

गाेरखा । नेपाली काँग्रेस गाेरखा नगरपालिका वडा नम्बर १ र २ मा विजयी भएकाे छ। माओवादी केन्द्र अजिरकाेट १ र धार्चे १ मा विजयी भएकाे छ। यसै गरी जनता समाजवादी पार्टी पालुङटार वडा नम्बर १ मा विजयी भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here