Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाजस्वास्थ्य चितुवाकाे आक्रमणबाट ८ वर्षिय बालककाे मृत्यु By मनासलु - मङ्लबार, कार्तिक १५, २०७९ प्रकाशित मिति : 0 162 तनहुँ । चितुवाकाे आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर १२ स्थित छिर्कनेका अभिनव कुँवरकाे मृत्यु भएकाे छ । आज साँझ बालकलाइ बाघले घरबाटै लगेकाे स्थानीयले बताएका छन् ।