कैलाली का हिउँ खतिवडा पाँच टुक्का कविता

बुधबार, फाल्गुन ५, २०७७
0
259


यो मनमा छुट्टै आनन्द दिन्छ वृत्तान्त गाथाले
विद्या दिउँन् रक्षा गरून् देवी सरस्वती माताले!

मनमा -बस -सरस्वती धक नमानी,
सारा जगत विद्याकी हौ ज्ञानी र खानी।

अनौठो सपनामा सधैं आउथ्यौ राती,
आज म देखाउने छु चिरेर यो छाती।

दु:ख पर्दा सबैले भगवानको नाम लिन्छन्,
सुखमा हूँदा आफैलाई भगवान सम्झिन्छन्।

ढाटेकी हैन प्रिय कसम ढाटेकी हैन,
यो मुटुमा तिमी बाहेक अरू कोई छैन‌।

हिउँ खतिवडा                                                कैलाली

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here