Home समाचार गाेरखाका साँसद र पूर्व मन्त्रीकाे पिसिआर नतिजा नेगेटिभ

गाेरखाका साँसद र पूर्व मन्त्रीकाे पिसिआर नतिजा नेगेटिभ

बुधबार, कार्तिक १२, २०७७
0
270

कात्तिक १२,  गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्वर १ काबाट निर्वाचित साँसद हरिराज अधिकारी र पूर्व राज्य मन्त्री छम बहादुर गुरुङकाे पिसिआर नतिजा नेगेटिभ आएकाे छ ।

काठमाण्डाै स्थित  काठमाडौं माछापाेखरि स्थित साेसियल मेडिकल सेन्टर प्रा . लि . काे सहकार्यमा स्वाव सङ्कलन गरी शुक्रराज ट्रपिकल तथा सरुवाराेग अस्पतालमा परीक्षण गरिएकाेमा अधिकारी र गुरुङकाे नतिजा नेगेटिभ भएकाे हाे ।

निर्वाचन क्षेत्र जाने आउने क्रम जारी रहने भएकाले परीक्षण गर्नु परेकाे पूर्व मन्त्रि गुरुङले जानकारी दिए ।

 

 

 

 

NO COMMENTS