पाेखरा । नेपालमा कोभिडकाे पछिल्लाे तथ्याङ्क अनुसार ८५ % संक्रमित घरमै बसेर निको भएका छन् । १५ % लाई अस्पतालको सुबिधा लिएका ५ % लाई आइसीयुको आवश्यकता परेको परेकाे स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएकाे छ । विहिबार मात्रै दुइ हजार सातसय सात जना निकाे भएर घर फर्किएका छन् ।