८५ प्रतिशत काेराेना संक्रमित घरमै बसेर निकाे, विहिबार २७०७ जना निकाे भएर घर फर्किए

शुक्रबार, बैशाख २४, २०७८
0
182
पाेखरा । नेपालमा कोभिडकाे पछिल्लाे  तथ्याङ्क अनुसार ८५ % संक्रमित  घरमै बसेर निको भएका छन् । १५ % लाई अस्पतालको सुबिधा लिएका ५ % लाई आइसीयुको आवश्यकता परेको परेकाे स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएकाे छ । विहिबार मात्रै दुइ हजार सातसय सात जना निकाे भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here