Home Breaking News नेकपा एमाले माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित, राजिनामा दिने...

नेकपा एमाले माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित, राजिनामा दिने अन्तिम तयारी

सोमवार, बैशाख २७, २०७८
0
319
काठमाण्डाै ।  नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।
सो बैठकबाट सांसदहरुले राजीनामा दिने अन्तिम तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

NO COMMENTS