Home Breaking News नेपालमा नयाँ प्रधानमन्त्री,झापाका ओली बने नेपालका ४२ औँ प्रधानमन्त्री

नेपालमा नयाँ प्रधानमन्त्री,झापाका ओली बने नेपालका ४२ औँ प्रधानमन्त्री

शुक्रबार, बैशाख ३१, २०७८
0
256

फाइल फाेटाे

काठमाण्डौं । दुइ वा दुइ भन्दा धेरै  दलहरुले प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न नसके पछि (३) अनुसार नेपालकाे प्रधानमन्त्रीमा झापा जिल्ला घर भएका खडग प्रसाद ओली  (केपी ओली ) /राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । पदमुक्त भएको ३ दिनपछि नै एमाले अध्यक्ष समेत रहेकाओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले केही समय अघि  सपथ लिएका छन् ।

NO COMMENTS