अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदुत नियुक्त

मङ्लबार, असार २८, २०७९
0
161

काठमाडौं,  असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत भरतकुमार रेग्मीलाई इजिप्टका लागि सुशीलकुमार लम्साललाई आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here