काठमाण्डाै । निर्माणाधिन १२०० मेगावाट क्षमताकाे बुढी गण्डकी जलविद्युत आयाेजनाकाे मुअब्जा दिन बाँकी रहेका घरगाेठकाे ह्रास कट्टी नगर्ने निर्णय मन्त्रीस्तरकाे बैठकले निर्णय गरेकाे छ ।
ह्रास कट्टि नगर्ने सरकारकाे निर्णयकाे गाेरखा र धादिङका प्रभावित क्षेत्रका नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।






