नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका पोखरामा

आइतवार, चैत्र ६, २०७८
0
192

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा आइपुगेका छन् ।  प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशका ११ वटा जिल्लाका माओवादी नेता तथा कार्यकर्ताहरु पाेखरा आउने भएका छन् । जिल्ला तहका नेता र पालिका पदाधिकारीहरु प्रशिक्षणमा सहभागि हुने माओवादीले जनाएकाे छ ।

 

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here