गोरखा अस्पतालमा हाडजोर्नी एवँ ट्रमा अप्रेसन सेवा सुरु

शुक्रबार, पुस २२, २०७९
0
112

गाेरखा । गोरखा अस्पतालमा अप्रेसन सेवा बिस्तारको क्रममा अस्पतालले हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा ल्याएको छ ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञहरु डा सिद्दार्थ खनाल र डा सन्देश श्रेष्ठ ले दैनिक सेवा प्रवाह प्रदान गर्न थाल्नुभएको हो ।
सेवा संञ्चालनमा ल्याउन निरन्तर डाक्टरहरुले यस अघि देखिनै निरन्तर प्रयास गरिरहेका थिए । सेवा सञ्चालनमा आएपछि गोरखा र आसपासका नागरिकहरुलाई सहज हुने गोरखा अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताउनृुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here