Breaking Newsसमाचारसमाज नारायणगढ मुग्लिन सडक पहिराेकाे कारण अवरुद्ध By मनासलु - सोमवार, असार १८, २०८० प्रकाशित मिति : 0 108 मुग्लिन । आज विहान झरेकाे पहिराेका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएकाे छ । पहिराेका कारण कार्गाे बाेकेकाे ट्रक सडक छेउमा पल्टिएकाे छ । सडक सुचारु गर्न डाेजर परिचालन गरिएकाे छ ।