खानेपानी समस्या समाधान गर्न आरुबाेट नागरिकहरु एकजुट

सोमवार, असार १८, २०८०
0
100

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर २ स्थित आरुबाेटका नागरिकहरु गाउँमा रहेकाे खानेपानी समस्या समाधान गर्न एकजुट भएका छन् ।

खानेपानीको मुहान सुकेको कारण वडाको सहयोगमा जनसमुदायले खानेपानीको काम श्रम जुटाएर गरेका हुन् । मगर समुदायकाे बसाेबास रहेकाे यस क्षेत्रका नागरिकहरु समूहमा मिलेर काम गर्दछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here