आ ब २०७९/८० को बर्षभरीको कार्यसम्पादन मुल्यांकनमा गण्डकी प्रदेशका १२ वटा अस्पताल मध्ये गोरखा अस्पताल ६४% अंक प्राप्त गरि पहिलो भएको छ ।
गाेरखाअस्तपताल प्रदेशकै उत्कृष्ट अस्पताल भएकाे हाे । अस्पतालले दिने सेवाप्रवाहका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले गाेरखा अस्पताल सहित प्रदेशमा रहेका अस्पतालहरुकाे मुल्याङ्कन गरेकाे थियाे ।






