बागेश्वर मावि पढ्न हिडेका दुइ जना विद्यार्थी ट्रकले किच्दा मृत्यु

बुधबार, असाेज १७, २०८०
0
107
धादिङ । मलेखु र फुर्केखोला बीच पर्ने पहरे भिरमा सडक किनार भन्दा बाहिरबाट हिड्दै बागेश्वर मावि पढ्न जाँदै गरेका दुई जना विद्यार्थीलाई ट्रकले विपरित दिशामा ठक्कर दिँदा दुबैको मृत्यू भएको छ ।

विद्यार्थी किचेर  भागेको ट्रकलाई बेनीघाट प्रहरीले पक्राउ गरेकाे छ । अहिले राजमार्गमा विद्यार्थीहरुले नारावाजि गरिरहेका छन् । विद्यार्थीहरुकाे सनाखत भएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here