दियालो युवा क्लवद्धारा तेस्रो रञ्चोक कप सञ्चालन गर्ने

बुधबार, कार्तिक १५, २०८०
0
166

दियालो युवा क्लवद्धारा तेस्रो रञ्चोक कप सञ्चालन गर्दै यही मिति २०८०/०८/०७/२४ गते देखि दियालो युवा क्लब रञ्चोकको आयोजनामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको साथमा गाउँ टोल स्तरिय मैत्री पूर्ण पुरुष भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यतता उदघाटन हुने उक्त कार्यक्रमले खेलाडीमा थप नयाँ जोस जागर निर्माण हुनुको साथै स्थानीय तहमा भएका मौलिक संस्कृतिको पहिचानको झल्को समेत दिने अनुमान गरिएको छ ।

उक्त कार्यक्रममा विभिन्न गाउँ गाउँको सामूहिक नृत्य तथा एकल नृत्य प्रस्तुत हुने छ भने कलाकारहरुबाट विभिन्न नृत्य कमेडी गीत तथा दोहोरी पनि प्रस्तुत हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here