अध्यक्ष पदका लागि तिन जनाकाे उम्मेदवारी

आइतवार, फाल्गुन २७, २०८०
0
148

गाेरखा २७ फागुन । नेकपा एमाले गाेरखा जिल्ला अध्यक्षका लागि तिन जनाकाे उम्मेदवारी परेकाे छ ।

सुरेन्द्र थापा, कृष्ण बहादुर नेपाली र आरसि लामिछाने चुनावि मैदानमा छन् ।
कुल ६०९ जना मतदाताहरुले एक जना अध्यक्ष निर्वाचन प्रक्रियाबाट छनौट गर्ने नेकपा एमालेका नेता प्रेम गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here