एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

सोमवार, फाल्गुन २८, २०८०
0
195

अभिषेक तामाङ
गाेरखा २८ फागुन । नेकपा एमाले गाेरखाकाे आठौँ अधिवेशनबाट सुरेन्द्र थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनकाे मत परिणाम आज सार्वजिक भएको हाे । अध्यक्षका प्रत्यासि कृष्ण नेपालि र आरसि लामिछानेलाई हराउदै थापा अध्यक्षमा निर्वाचित भएका हुन्  ।

उपाध्यक्षमा मेन बहादुर थापा, सचिवमा काजिराम राेका, उप सचिव मनाेज जाेशी, शान्ति चापागाईं निर्वाचित भएका छन्  ।

सदस्यहरुमा अमीर थापा,प्रशान्त थापा,किरण ढकाल,सरण गुरुङ,गणेश खत्री,सुरेस सुनार लगायत जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here