विश्वव्यापी कोराना महामारीले गर्दा अहिले स्कुल तथा कलेजहरु अझै खुल्न सकेको छैन । जसले गर्दा विद्यार्थीहरुले विद्यालयमा आएर प्रत्यक्षरुपमा कक्षा लिन सक्ने अवस्था छैन त्यसैले विद्यार्थीहरूको सिकाइलाई सहजीकरण गर्ने उद्देश्यअनुरूप शैक्षिक जनशक्ति विकास केन्द्रले आफ्नो युट्युब च्यानल NCED Virtual अन्तर्गत कक्षा १ देखि कक्षा १० सम्मका विभिन्न बिषयका गरि ५० भन्दा बढी बिषयमा भर्चुअल क्लासको भिडियोहरु राखेको छ ।
जसअन्तर्गत हालैमात्र शैक्षिक जनशक्ति विकास केन्द्रले कक्षा ४ को अङ्ग्रेजी , कक्षा ५ को अङ्ग्रेजी, गणित र विज्ञान , कक्षा ६ को विज्ञान, गणित र अङ्ग्रेजी, कक्षा ७ को गणित , विज्ञान ,अङ्ग्रेजी र नेपाली र कक्षा ८ को नेपाली ,गणित, विज्ञान र अङ्ग्रेजी विषयको भर्चुअल क्लासको भिडियोहरु थप गरेको छ
उक्त विषयको भर्चुअल क्लास हेर्न तलको लिंकमा जानुहोस् ।
१. ४ अङ्ग्रेजी https://youtube.com/playlist?list=PLVOHiHZt8InLwLyRLgCnWTEzV986yNyJA
२. ५ विज्ञान https://youtube.com/playlist?list=PLVOHiHZt8InLmxyhXc9mu-fmVhBqI6-aO
३. ५ अङ्ग्रेजी https://youtube.com/playlist?list=PLVOHiHZt8InKImU7C3e_MqNp5cQcZBWK8
४. ५ गणित https://youtube.com/playlist?list=PLVOHiHZt8InIqhK88PeRgVRVZvkSbwIew
५. ६ विज्ञान _https://youtube.com/playlist?list=PLVOHiHZt8InKcymPGYdVsYbHzyMDBUzl5
६. ६ गणित _https://youtube.com/playlist?list=PLVOHiHZt8InJle4Cn6F-mtmN6DOSBUUhL
६. ६ अङ्ग्रेजी https://youtube.com/playlist?list=PLVOHiHZt8InJszHHLp45CivGEUU_hWDo2
७. ७ विज्ञान https://www.youtube.com/playlist?list=PLVOHiHZt8InKqqTd1BMqvsdZ8Kv1aM2h1
८. ७ नेपाली https://www.youtube.com/playlist?list=PLVOHiHZt8InJ8y1gdvRZKqysEfQMD5kis
९ ७ गणित https://www.youtube.com/playlist?list=PLVOHiHZt8InKias31DnWmNEKS148jNClm
१० ८ विज्ञान https://www.youtube.com/playlist?list=PLVOHiHZt8InLjA-6V2aKe_iS5c_cctfrw
११ ८ नेपाली https://www.youtube.com/playlist?list=PLVOHiHZt8InJr2wXWtjQSUT1hLtPiJJlI
१२ ८ गणित https://www.youtube.com/playlist?list=PLVOHiHZt8InKNsnuBAfE6gQ-tTTGWff6g
१३ ८अंग्रेजी https://www.youtube.com/playlist?list=PLVOHiHZt8InJG7rGcMkTeLNLbdR0EgiBp






