नेपालमा आज २०२० जनामा कोरोना संक्रमण, अहिलेसम्मकै धेरै संक्रमण

शुक्रबार, असाेज २, २०७७
0
198

असोज २ , काठमाडौं। नेपालमा आज एकै दिन २ हजार २० जनाम कोरोना संक्रम पुष्टि भएको छ । आज एकै दिन संक्रमितको संख्या २ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here