तारा प्रसाद पाण्डे को मन छुने गजल

आइतवार, असाेज ४, २०७७
0
174

साच्चै नै होलाकी खै, तिम्रो टाउको दुख्छ
कति बिरामी हुन्छौ सधै, तिम्रो टाउको दुख्छ

राम्री छौ यस्को नोक्सान बारे कहिलै सोचिएन
सबैले मलाइ नै हेर्छन भन्दै, तिम्रो टाउको दुख्छ ।

डाक्टर हरुको निष्कर्ष यस्तो रहेको छ
हाम्रो श्रीमति को जस्तै, तिम्रो टाउको दुख्छ ।

पटक्कै हुन सक्दिनौ मेरि आमा जस्ती तिमी
मलाइ भोक लाग्छ, सङ्गै, तिम्रो टाउको दुख्छ।

तारा प्र पाण्डे                                                      अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here