मण्डल र सिर्जनाको ‘तिम्रो छेउमा बस्दा’

मङ्लबार, असाेज ६, २०७७
0
140

काठमाडौं – गायक सुरेन्द्र राईको नयाँ गीत ‘तिम्रो छेउमा बस्दा’ सार्वजनिक भएको छ । गीत गायनमा सुरेन्द्रलाई शिला राईले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय रहेको छ । सुरेन्द्र शब्द रहेको गीतमा संगीत रुद्र श्रेष्ठले दिएका छन् ।

सुल्तानको निर्देशन र सम्पादन रहेको भिडियोमा मितेश गुरुङको छायांकन छ ।

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here