Breaking Newsसमाचारस्वास्थ्य गाेरखा क्याम्पस आइसाेलेनबाट आज २८ जना डिस्चार्ज By मनासलु - मङ्लबार, असाेज ६, २०७७ प्रकाशित मिति : 0 277 जिल्ला अस्पताल गोरखा गाेरखा । काेराना सङक्रमित भएर गाेरखा क्याम्पस आइसाेलेसनमा उपचार गराइ रहेका २८ जना नागरिकहरु आज डिस्चार्ज भएका छन् । उनीहरुकाे पछिल्लाे समयकाे पिसिआर रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्च गरिएकाे गाेरखा अस्पताल स्राेतले जनाएकाे छ ।