गाेरखामा उपचार गराइ रहेका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लिका ८२ वर्षिय पुरुषकाे निधन

मङ्लबार, मंसिर २, २०७७
0
200

मंसिर २, गोरखा । जिल्ला अस्पताल गाेरखामा उपचार गराइ रहेका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लिका ८२ वर्षिय पुरुषकाे उपचारका क्रममा गाेरखा अस्पतालमा निधन भएकाे छ । विहान  ४ बजे उनलकाे निधन भएकाे अस्पताल स्राेतले पुष्टि गरेकाे छ ।

कात्तिक तेश्राे साता काेराेना देखिएका वृद्धकाे स्वास्थ्यमा समस्या आएपछि कात्तिक २६ गते अस्पताल भर्ना भएका थिए । लासलाइ व्यवस्थापन गर्ने तयारि भइरहेकाे सेनाले जनाएकाे छ । याे सहित गाेरखा अस्पतालमा उपचारकाे क्रममा निधन हुनेकाे सँख्या तीन पुगेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here