झाडापखालाबाट चार सय विरामी

बिहिबार, बैशाख २८, २०७४
0
154

पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।

दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।

शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् ।

विारमी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् ।

विरामी हुनेमा अधिकांश महिला छ्न् ।

अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् ।, स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here