Breaking Newsअपराध/ दुर्घटनासमाचारसमाजस्वास्थ्य काेराेना सङक्रणमबाट आज विहान ६ जनाकाे मृत्यु By मनासलु - शनिबार, बैशाख १८, २०७८ प्रकाशित मिति : 0 194 नेपालगञ्ज । कोरोनाबाट बाँकेमा एकाबिहानै ६ जनाको मृत्यु भएकाे छ । जिल्लाकाे विभिन्न अस्पतालमा उपचार गराइरहेका ६ जना नागरिकहरुकाे मृत्यु भएकाे लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।