भिडियो बहुला गायक रमेशराज भट्टराइको नयाँ गित “कस्तो दिन आयो” सार्वजनिक(भिडियो सहित) By Admin - शनिबार, जेष्ठ ८, २०७८ प्रकाशित मिति : 0 369 बहुला गायक रमेशराज भट्टराइको नयाँ गित “कस्तो दिन आयो” सार्वजनिक भएको छ । कोरोनाको कारण घरमा बस्नुपर्दाको पिडालाइ समेटेर बनाइएको गितमा गायक भट्टराइ र अनिता बस्नेतको अभिनय रहेको छ । (भिडियो सहित)