पर्यटन

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

 १४ असार, गाेरखा  ।  राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानचाेकमा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ। सिरानचाेकाे कुन गाउँ हाे तपाइँहरुलाइ थाह छ नै मैले बताउनुपर्दैन । सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचाेक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो। [caption id="attachment_22712" align="alignnone" width="800"] वगाले थापा समूह सामूहिक तस्वीरमा । तस्वीर राजेन्द्र न्याैपाने[/caption] उहाँका अनुसार अमरसिँह थापाकाे जन्म स्थल सिरानचोकभित्र… पुरा पढौ

पालुङटार स्थित च्याङ्लीकाे भाइरल चाैरमा पूर्वाधारकाे विकासमा नगरपालिकाकाे सक्रियता

गाेरखा । पालुङटार नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिँदै वडा नं. ७ को वगरस्थित चर्चित भाइरल चौरको नापजाँच तथा सार्वजनिक क्षेत्र छुट्याउने कार्य सम्पन्न गरेको छ। (more…) पुरा पढौ

सम्पदा वस्ती निर्माण सम्बन्धी भक्तपुर नगरपालिकामा छलफल तथा अवलोकन

७ जेठ, काठमाण्डौ । गोरखामा सम्पदा वस्ती निर्माणका बारेमा आज भक्तपुर नगरपालिकामा छलफलसँगै अवलोकान भएको छ । गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरको नेतृत्वमा गएको टोलीले आज भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति उपमेयर रजनी जोशी लगायत भक्तपुरका जनप्रतिनिधि र कर्मचारीहरुसँग छलफल गरेको हो । (more…) पुरा पढौ

मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

 वैशाख, गोरखा । बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा हुदैँ छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए । (more…) पुरा पढौ

गोरखाको विकासमा मेरो सहयोग रहन्छ : प्रचण्ड

अभिषेक तामाङ ९ फागुन, गोरखा । ‘जनतामा एउटा नयाँ आशा र भरोसा देखेको छु । गोरखाली जनताको विकास निर्माण र समृद्धिको आँकाँक्षा पुरा गर्न म लागि पर्नेछु ।’ पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भन्नुभयो । गोरखाको पर्यटन विकास, आर्थिक क्रियाकलाप रोजगारीको सिर्जनामा आफूले सहयोग गर्ने उहाँको भनाई छ । (more…) पुरा पढौ

उत्तरी गोरखामा लामो समयसम्म हिमपात

५ फागुन, गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, विही, चुम्चेत, छेकम्पबार र आसपासका क्षेत्रमा हिमपात भएको हो । (more…) पुरा पढौ

गाेरखामा माघे सक्रान्ती पर्व मनाए

गाेरखा । गाेरखामा माघे सक्रान्ती पर्व विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । गाेरखा नगरपालिकामा नेपाल मगर सँघ गाेरखा नगर समितिकाे अगुवाइमा पर्व मनाइएकाे छ । शहिदलखन गाउँपालिकाकाे घैरुङमा गाेरु जुधाइ कार्यक्रम, कृषि प्रदर्शनी , फुटवल प्रतियाेगिताकाे अायाेजना गरी पर्व मनाइएकाे छ ।  मेलाकाे हिमालयन युवाक्ल्व अायाेजक रहेकाे थियाे । भिमसेन थापा गाउँपालिकामा गाेरू जुधाएर र साँस्कृतिक कार्यक्रम गरेर पर्व मनाइएकाे छ । गण्डकी गाउँपालिकामा साँस्कृतिक कार्यक्रम गरेर पर्व मनाइएकाे छ । पालुङटार,सिरानचाेक, बारपाकसुलिकाेट, अजिरकाेट, अारूघाट र धार्चे गाउँपालिकामा पर्व मनाइएकाे… पुरा पढौ

गाेरखा काठमाण्डाै पदयात्रा आजबाट सुरु

अभिषेक तामाङ गाेरखा । गाेरखा काठमाण्डाै पदयात्रा आजबाट सुरु भएकाे छ । गाेरखाकाे हनुमान थानबाट आजदेखि पदयात्रा सुरु भएकाे हाे । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे पुर्व सन्ध्याका अवसरमा गाेरखाकाे हनुमान भञ्जयाङबाट सुरु भएकाे पदयात्रा जाेर चाैतारी, ताप्ले ,अश्राङ, बाेर्लाङ ,घाटवेशी ,धादिङ, नुवाकाेट हुँदै पुस २६ गते काठमाण्डाै पुग्नेछ । (more…) पुरा पढौ

आरलाङ्दी माई मेला २०८१: संस्कृति, एकता र मनोरञ्जनको अनौठो संगम

कमलबाबु परियार आरलाङ्दी माई मेला-२०८१, शाहिद लखन गाउँपालिका वडा नं. ४ आरलांदी मन्दिर पेरिफेरीमा २०८१ मंसिर २९ र ३० गते हजारौंको संख्यामा उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । (more…) पुरा पढौ

बारपाक सुलिकाेटमा पाँचौं बाह्रमुले मेला लाग्ने

बारपाक सुलिकाेट,गाेरखा ।  जिल्लाकाे  बारपाक सुलिकोट गाउँपालिकामा–३ मा बाह्रमुले यूवा क्लवको आयोजनामा हरिबोधिनि एकादशी   पर्वका अवसर पारेर पाँचौं बाह्रमुले मेला लाग्ने भएकाे छ । (more…) पुरा पढौ