छेतेनको अधुरै रह्यो त्यो क्रान्ति ल्याउने सपना
काठमाडौं । फिल्मका लेखक तथा निर्देशक छेतेन गुरुङले बुधबार नेपाली फिल्म तथा यो संसारबाट सदासदाका लागि बिदा लिएका छन् । लामो समयदेखि लिभरको समस्यासँग जुध्दै आएका गुरुङको राती २ बजे उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिपछि सोमबार मेट्रो हस्पिटल महाराजगञ्ज भर्ना गरिएका गुरुङले अन्तिम सास अस्पतालमै फेरे । स्तरीय लेखकको खडेरी भएको समय फिल्मको लेखकको रुपमा देखिएका गुरुङ लेखन हुँदै निर्देशक समेत बनेका थिए । निर्माता सुवास गिरीको फिल्म ‘नोभेम्बर रेन’ लेखनमा देखिएका गुरुङले ‘क्लासिक’, ‘डायरी’,…
पुरा पढौ



