oil corporation

डिजेल, मट्टितेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल, पेट्रोल,र ग्यासको मूल्य बढाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो भने खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ र नयाँ मूल्य आजै मध्यरातिदेखि नै लागु भएको छ । नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर… पुरा पढौ