नयाँ सरकार गठनको छ महिना पूरा भएको छ, यस अवधिमा परराष्ट्र सम्बन्धमा भएका उपलब्धिहरू र नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को काठमाडौँमा हुन लागेको चौँथो शिखर सम्मेलनका सन्दर्भमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरिएको अन्तर्वार्ता । नयाँ सरकार आएपछि दुई छिमेकी मुलुकमा उच्चस्तरीय भ्रमण र तपाईले युरोपको भ्रमण गरिसक्नु भएको छ । समग्रमा अहिलेको परराष्ट्र सम्बन्ध कस्तो छ ? – परराष्ट्र सम्बन्धका दृष्टिले सरकारको यो छ महिना निकै उपलब्धिपूर्ण रहेको छ । यद्यपि मैले परराष्ट्र मन्त्रालयको…
पुरा पढौ