stanpan

रोल्पा अस्पतालमा स्तनपान कक्ष स्थापना

रोल्पा, १७ भदौ : जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु¥याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताउनुभयो । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि निश्चित… पुरा पढौ