गोरखा २(२) मा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

बुधबार, मंसिर ७, २०७९
0
138

निर्वाचन क्षेत्र नम्बर २(२) मा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी  भएका छन् ।

कुल २६ हजार ३२६ मत गणना गर्दा पाँण्डेले १६ हजार ८८२ र नेकपा एमालेका सुर्य चुनाव चिन्हका बसन्त बहादुर गुरुङले पाँच हजार ३६० मत प्राप्त गरेका हुन । यस क्षेत्रकाे मतगणना सकिएकाे निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here