गेारखा । गाेरखामा प्रचण्डलाइ फराकिलाे अग्रता कायमै छ । हाल सम्म कुल ७५० मत गणना हुँदा प्रचण्डले ५१६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाेटीले ९१ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ६६ मत प्राप्त गरेका छन् ।
प्रचण्डलाइ गाेरखाबाट निर्वाचनमा हराउन विभिन्न कुटनितिक नियाेग देखि देशिविदेशी प्रतिक्रियावादीहरु गाेरखामा तैनाथ रहेका थिए । प्रचण्डकाे प्रारम्भिक मतान्तर हेर्दा गाेरखाली नागरिकहरुले देश र जनताकाे लागि प्रतिक्रियावादीहरुलाइ चड्कन हानेकाे प्रतिक्रिया प्राप्त भएकाे छ ।






