अरिङगालको टोकाइबाट बालिकाको मृत्यु

मङ्लबार, भदौ १९, २०७५
0
147

बैतडी, १९ भदौ : अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here