गजल

सोमवार, असाेज २२, २०७५
0
302

गहना बनाउन सुन नगाली हुन्न
फर्निचर बनाउन रुख नढाली हुन्न
बन्नु छ भने तिमीलाई पनि राम्रो कबि
दुःख, दर्द दिलमा नपाली हुन्न ।
(ज्ञानुवाकर पौडेल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here